Main
रास्वपाबारे वैद्यको प्रतिवेदन : साम्राज्यवादको आशीर्वाद पाएको यथास्थितिवादी पार्टी
१४ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सामन्त वर्गकै प्रतिनिधित्व गर्ने पार्टीको रुपमा चित्रण गरेका छन् । पार्टीको महाधिवेशन अन्तर्गत शुक्रबारबाट सुरु भएको बन्दसत्रमा मूल राजनीतिक दस्तावेज पेस गर्दै वैद्यले यस्तो चित्रण गरेका हुन् । ‘पुरानो रैथाने संसदीय यथास्थितिवादी पार्टीसहित सबै संसदवादी राजनीतिक दलहरुलाई असक्षम, असफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।