Main
राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी हुन सकेन : सांसद सुनार
१६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताए । स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल…
– यस समाचारको श्रोत : Online Khabar हो ।