Main
रुकुम पूर्वमा स्टेरिङ लक हुँदा पिक अप गाडी दुर्घटना
२४ असोज, काठमाडौं । रुकुम पूर्वमा शुक्रबार पिक अप गाडी दुर्घटनामा परेको छ । भूमे गाउँपालिका–३ जितखोलामा शुक्रबार लु२च २९४१ नम्बरको जिप एक्कासि स्टेरिङ लक भएर पिक अप गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका–२ खाबाङबगरबाट सामान अनलोड गरेर रुकुम पश्चिमको सोलाबाङतर्फ जाँदै गरेको उक्त गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत जतखोलामा दुर्घटनामा परेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।