Main
‘रुकुम मैकोट’ फेम्ड संगीतकर्मीको अव्यक्त कथा
अनौठो के भने उनी आफूलाई ‘म नै एसडी योगी’ भनी खुलस्त चिनाउन चाहँदैनन् । उनलाई यसैमा रमाइलो लाग्छ कि मान्छेहरुले उनलाई नचिनुन् । मास्क लगाएर मुख छोप्न नपरोस् । वा मामुली जीवन बिताउन असहज नहोस् । आफ्ना गीत गुनगुनाउँदै हिंड्नेहरुले आफैंलाई नचिनेको निको लाग्छ उनलाई । किनभने यसमा पनि एउटा छुट्टै आनन्द छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।