Main
रुकुमबाट प्रचण्डको घोषणा : अब बेपत्ता मुखले भन्ने मात्र हो, सबै शहीद भइसके
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताएका छन् । बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेपत्ता योद्धा कोही जीवित नरहेको बताएका हुन् । माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भने, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै…
– यस समाचारको श्रोत : Online Khabar हो ।