Main

रुसमा शरण लिइरहेका सिरियाका राष्ट्रपति असदले भने– यहाँ आउने योजनै थिएन

२ पुस, काठमाडौं । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले सिरिया छाड्ने योजना नभएको बताएका छन् । विद्रोही एसटीएचका लडाकुहरु राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति असद ८ डिसेम्बरको दिन देश छाडेर रुसको राजधानी मस्को पुगेका थिए । त्यसको एक हप्तापछि असदले विज्ञप्ति जारी गरी पूर्वयोजना विपरीत आफू मस्को आइपुगेको जिकिर गरेका हुन् । सुरक्षाका कारण दमास्कसमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button