Main
रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा, पालना हुनेमा युक्रेनको आशंका
७ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् । पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्। एक भिडियो सन्देशमार्फत् पुटिनले यदि…
– यस समाचारको श्रोत : Online Khabar हो ।