Main

रूसलाई कागजी बाघ भनेका ट्रम्पलाई पुटिनको प्रश्न

१७ असोज, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । सुरक्षा र भू-राजनीतिक मामिलामा विज्ञहरूसँगको छलफलका क्रममा पुटिनले भने, ‘के हामी कागजी बाघ हौं? यदि हामी कागजी बाघ हौं भने, नेटो के हो त?’ पुटिनले थपे, ‘हाम्रा लागि सबैभन्दा जरुरी कुरा आत्मविश्वास कायम गर्नु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button