Main

रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी

२९ असोज, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा फेरि अर्को कीर्तिमान कायम गरेका छन्। ४० वर्षीय रोनाल्डोले मंगलबार विश्वकप छनोटअन्तर्गत हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। उक्त खेल २-२ को बराबरीमा टुंगिएको थियो। २२औं मिनेटमा नजिकैबाट गरेको पहिलो गोलसँगै उनले ग्वाटेमालाका पूर्व खेलाडी कार्लोस रुइजको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button