Main
रोयल राइडर्स बार्सिलोनालाई चैते दशैं कपको उपाधि
बार्सिलोना । स्पेनमा सम्पन्न चैते दसैं कप भलिबल प्रतियोगिता-२०८१ को उपाधि रोयल राइडर्स बार्सिलोनाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा रोयल राइडर्सले तमु समाज म्याड्रिडलाई कडा प्रतिस्पर्धामा ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टिमले नगद १,५५५ युरो, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तमु समाज म्याड्रिडले पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।