Main
रोशी खोलाले ९ स्थानभन्दा बढी ठाउँमा बीपी राजमार्ग कटान
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थान भन्दा बढि ठाउँमा रोशीले राजमार्ग बगाएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।