Main
‘रोस्ट’ होइन, ‘कन्टेन्ट’ले हँसाउने जोडबलमा सुमन र पवन
यी दुई कलाकार अहिले ‘रोस्ट’भन्दा पनि ‘कन्टेन्ट’मा ध्यान दिइरहेका छन् । अहिलेका धेरै कमेडी कार्यक्रममा पाहुनालाई मजाक बनाउने चलन देखिन्छ । तर सुमन र पवनको भनाइमा उनीहरू यस्तो शैलीभन्दा बाहिर जान खोजिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।