Main
रोहितसँगको फोटो कभरमा राख्दै लियोनार्डले भने– बुधबार केही घोषणा हुँदैछ
२६ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँगको फोटो फेसबुकको कभरमा राख्दै चर्चित खेल कमेन्टेटर एन्ड्रयु लियोनार्डले केही ठुलो घोषणा आउन लागेको बताएका छन् । उनले फोटोको क्यापसनमा पछिल्ला केही दिनहरू आफूसँग अहिलेसम्मकै सबैभन्दा व्यस्त र नाटकीय भएको उल्लेख गरे । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अझ व्यस्त र नाटकीय केही हप्ता कल्पना…
– यस समाचारको श्रोत : Online Khabar हो ।