Main

रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी

३ माघ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । स्थानीय लालबाबु महतोले पालिकामा भइरहेको आर्थिक अनियमितता तथा भ्रष्टाचारमा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्न समितिमा उजुरी दिएका हुन् । महतोले समितिमा दिएको उजुरी बिहीबारको समितिको बैठकमा उपस्थित सांसदहरूलाई वितरण गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button