Main
लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशत घट्यो
२३ माघ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा १८ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा २ करोड १५ लाख २२ हजार खुद नाफा कमाएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।