Main

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान सुरु

१६ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्ने उद्देश्यले डिजिटल डिसेम्बर २०२५ अभियान सुरु गरेको छ । ‘इम्पावरिङ इन्टरप्राइजेज’ नाराका साथ देशव्यापी अभियान सुरु भएको बैंकले जनाएको छ । डिसेम्बर महिनाभर यो अभियान चल्नेछ । यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायको कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको बैंकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button