Main
लक्ष्मी सनराइज बैंकको बोनस सेयर घोषणा
१६ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत आर्थिक वर्ष बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकको सेयर मूल्य प्रतिकित्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।