Main

ललितपुर महानगरका ३ वडालाई जोड्ने नख्खु पुल सञ्चालनमा

१८ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाको ३ वटा वडालाई जोड्ने पुल सञ्चालनमा आएको छ । महानगरपालिकाले वडा नम्बर १३, १४ र २५ लाई जोड्न निर्माण गरेको पक्की पुलको आज शुक्रबार उद्घाटन भएको हो । दक्षिण ललितपुरको क्षेत्रहरू बुंङ्गमती, खोकनातर्फका बासिन्दालाई सहज हुनेगरी महानगरले नख्खु खोलामा पुल निर्माण गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button