Main
ललितपुर सिटी एफसीका विदेशी प्रशिक्षक र दुई खेलाडी नेपाल आइपुगे
२७ फागुन, काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन तथा दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू सोमबार बेलुकी नेपाल आइपुगेका हुन। साइमन युएएफएका प्रो– लाइसेन्स प्रशिक्षक हुन्। साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उन्ले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए। प्रशिक्षकको रुपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।