Main
ललितले फेरि लिए ५ विकेट, गण्डकीमाथि पुलिसको सहज जित
६ चैत, काठमाडौं । स्पीनर ललित राजवंशीले लगातार तेस्रो खेलमा तथा समग्रमा चौथोपटक ५-विकेट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौं जित निकालेको छ । बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई हराउँदै अपराजित यात्रा कायमै राखेको हो । पुलिसले गण्डकीलाई ७ विकेटले हराएको हो । गण्डकीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।