Main
ला लिगामा लगातार तीन बराबरीपछि रियल मड्रिडको जित
१८ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित हासिल गरेको छ । यसअघि लगातार तीन बराबरी खेलेको रियलले गएराति एथ्लेटिक क्लबलाई उसैको मैदानमा ३-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एडुअर्डो कामाभिङ्गाले एक गोल गरे । खेलको सातौं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।