Main
लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो (नामावली)
१८ असोज, काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो । बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी…
– यस समाचारको श्रोत : Online Khabar हो ।