Main
‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?
काठमाडौं । लोकप्रिय टिभी शो ‘सक्किगो नि’को टीमले बनाएको कथानक फिल्म ‘लाज शरणम्’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि सिरियलबाट हिट कलाकार भएकाले पनि दर्शकमाझ फिल्म प्रतीक्षित छ । सीताराम कट्टेल धुर्मुस, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे लगायतका कलाकार भएकाले पनि सिरियल हेर्दै आएका दर्शकलाई यो फिल्म रुचिकर हुने पक्का छ । यसबाहेक…
– यस समाचारको श्रोत : Online Khabar हो ।