Main

‘लाज शरणम्’को १५ लाख बराबरको अग्रिम टिकट बिक्री

काठमाडौं । ‘लाज शरणम्’ले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गर्ने संकेत देखिएको छ । बुकिङ खुलेदेखि मंगलबार बेलुका ५ बजेसम्म फिल्मको १५ लाख रुपैयाँ बराबरको ‘एड्भान्स टिकट बिक्री’ भएको देखिएको छ । चलचित्र विकास बोर्डको बक्सअफिस स्रोतका अनुसार फिल्मले उक्त मूल्य बराबरको अग्रिम टिकट बिक्री गरेको हो । ‘यो सुपरहिट हुने संकेत हो’ स्रोतले अनलाइनखबरसँग भन्यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button