Main

लाजिम्पाटमा बिजुलीको पोलमा लाग्यो आगो

६ चैत, काठमाडौं । लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ । लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो । अहिले भने आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button