Main

लामिन यामालको जन्मदिन पार्टी विवादमा, छानबिन सुरु गरिँदै

३१ असार, काठमाडौं । स्पेनको सामाजिक अधिकार मन्त्रालयले बार्सिलोनाका खेलाडी लामिन यामालको जन्मदिन पार्टीमा बौना (होचा/पुड्का) व्यक्तिहरूलाई मनोरञ्जनको लागि भाडामा लिएको विषयमा कानुनी छानबिन गर्न आग्रह गरेको छ। १८औं जन्मदिनको अवसरमा लामिन यामालले बार्सिलोनाबाट करिब ५० किलोमिटर टाढा ओलिभेल्लामा आयोजित पार्टीमा युट्युबर, इन्फ्लुएन्सर र केही टिममेटहरूलाई सहभागी गराएका थिए। पार्टीमा बौना कलाकारहरूलाई राखिएको आरोप लागेपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button