Main
लायन्स कप भलिबल : भारतीय टोलीसँग आर्मी पराजित
१९ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब भारतीय टोलीसँग पराजित भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता…
– यस समाचारको श्रोत : Online Khabar हो ।