Main

लिभरपुल इएफएल कपको चौथो चरणबाटै बाहिरियो

१३ कात्तिक, काठमाडौं । प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको खराब लय कायमै रहँदा इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा दोस्रो रोजाइको टोली उतारेको लिभरपुल प्रिमियर लिगकै क्रिस्टल प्यालेससँग ३-० गोलअन्तरले पराजित भएको हो । प्यालेसको जितमा इस्माइल सारले २ गोल गर्दा येरेमी पिनोले १ गोल गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button