Main

लुम्बिनी प्रदेशमा पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण

१०, वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button