Main

लुम्बिनी लाभाजमा रसियन जुवारेभा अनुबन्ध

७ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवारेभालाई अनुबन्धन गरेको छ। नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा. लि.ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो । जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button