Main
लुम्बिनी लायन्स : बिर्सनलायक बलिङले बलियो लाइनअपमा धक्का
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । अन्तिम ओभरको पनि अन्तिमसम्मै पुगेको खेल विराटनगरले एक बल बाँकी छँदा जितेको थियो । विराटनगरलाई पहिलो जित दिलाउन ओपनर लोकेश बमले शानदार अर्धशतकीय पारी खेले । डिप मिड विकेटमा सन्दीप जोराको हातबाट क्याचआउट हुनुअघि उनले ७१ रन बनाएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।