Main

लुम्बिनीका विकासे मन्त्रालयहरुमध्ये खानेपानी तथा शहरी विकासको खर्च प्रगति उत्कृष्ट

१ साउन, दाङ देउखुरी । लुम्बिनी प्रदेशका तीन वटा विकासे मन्त्रालयहरुमध्ये आर्थिक वर्ष २०८१/०८२ को समग्र खर्च प्रगतिमा खानेपानी तथा शहरी विकास मन्त्रालय उत्कृष्ट ठहरिएको छ । लुम्बिनी प्रदेशको लेखा नियन्त्रक कार्यालयको वेबसाइटमा सार्वजनिक गत आर्थिक वर्षको असार २५ गतेसम्मको मन्त्रालयगत खर्चको प्रारम्भिक विवरणअनुसार तीन विकासे मन्त्रालयहरुमध्ये सबैभन्दा बढी ८४.५५ प्रतिशत खर्च कार्यान्वयन गरेर खानेपानी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button