Main

लुम्बिनीको राजधानीमा ऋण काढेर आधुनिक सहर बसाउने योजना अलपत्र

राजधानी शहर बनाउन आवश्यक अनुमानित एक खर्ब रूपैयाँ प्रदेश सरकारको आन्तरिक स्रोत र संघीय सरकारको अनुदानबाट समेत सम्भव नभएपछि प्रदेश सरकार वैदेशिक ऋण अनुदानको खोजीमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button