Main
लुम्बिनीमा घाटा बजेट ल्याउने पक्षमा छैनौं : मुख्यमन्त्री आचार्य
९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घाटा बजेट नल्याउने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी गरेको छलफलमा मुख्यमन्त्री आचार्यले घाटा बजेट ल्याएर अघि बढ्न नसकिने बताए । ‘घाटा बजेट ल्याउने पक्षमा छैनौँ, जति सिलिङ बनाइएको छ, त्यसैको आधारमा बजेट आउंछ’, मुख्यमन्त्रीले भने, ‘चालू आर्थिक वर्षमा झण्डै ३९…
– यस समाचारको श्रोत : Online Khabar हो ।