Main
लेखक तथा वैज्ञानिक प्रसाईंको पाचौं पुस्तक ‘कस्तो छ तिमीलाई’ लोकार्पण
काठमाडौं । लेखक तथा वैज्ञानिक जीवन प्रसाईंको ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ पुस्तक लोकार्पण भएको छ । शनिबार नेपालय पब्लिकेशन २० वर्ष पुगेको अवसरमा सो पुस्तकको लोकार्पण गरेको हो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक प्रसाईले सो पुस्तक तनाव, भागदौड, अवशाद र एक्लोपनले आजित पारेको व्यक्तिका लागि करुणा भाव राख्ने किसिमको रहेको सुनाए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।