Main
लेखा समितिमा परेका सयमध्ये ४८ वटा उजुरीको छलफल हुने
५ चैत, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । मंगलबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले १०० मध्ये ४८ वटा…
– यस समाचारको श्रोत : Online Khabar हो ।