Main
लेस्टरविरूद्ध पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा
२६ माघ, काठमाडौं । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडले लेस्टरलाई २-१ गोलअन्तरले हरायो । युनाइटेडको जितमा जोसुआ जर्क्जी र ह्यारी मागुयरले १-१ गोल गरे । त्यसअघि लेस्टरका बबी डे कोर्डोभाले गोल गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।