Main

लो स्कोरिङ थ्रिलरमा कर्णालीले जनकपुरलाई ३ रनले हरायो

यस सिजन दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो । चितवन राइनोज समान ४ अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button