Main
लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग
१ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको एउटा समूहले स्ववियु केन्द्रित छलफल गरेको छ । महामन्त्री गगन थापा निकट संघका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । भेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा भइरहेको गतिविधि र तथा स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो बनाउने विषयमा छलफल भएको केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए । स्ववियु निर्वाचनमा टिकट वितरणको आधार व्यक्तिको लोकप्रियता…
– यस समाचारको श्रोत : Online Khabar हो ।