Main
लोकसेवाको आपत्तिपछि प्रहरी नेतृत्व चयनको कोर्स करेक्सन
मन्त्रिपरिषद्मा पेश भएको विधेयकमा दुवै संगठन (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का प्रमुख तथा आईजी नियुक्ति बारे गरिएको व्यवस्थाको विषयमा लोकसेवा आयोगले भने लिखित रूपमै असहमति राखेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।