Main

लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे । हाल ती गहना थोरै महिलासँग मात्र छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button