Main

ल्यापटप स्लो भयो ? यी उपाय अपनाउनुस्

काठमाडौं । हामीले चलाउने गरेका ल्यापटप समयसँगै स्लो बन्दै जान्छन् । कहिलेकाहीँ प्राविधिक कमजोरी तथा उच्च क्षमताको अत्यधिक प्रयोगका कारण पनि त्यस्तो हुनसक्छ । तर, ल्यापटपको स्पीड कम हुनुमा कतिपय अवस्थामा प्रयोगकर्ताको आनीबानी अर्थात् ल्यापटप चलाउने तरिका पनि जिम्मेवार हुन्छन् । त्यसैले स्लो भएको आफ्नो ल्यापटपलाई ‘फास्ट’ बनाउनका लागि यी उपाय अपनाउन सक्नुहुन्छ । अनावश्यक फाइल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button