Main

वसन्त सापकोटाले ‘१२ महिनामा १२ कलाकार’लाई संगीतमा डेब्यु गराउने

‘संगीतमै गम्भिरतासँग करिअर बनाउन खोज्नेको लागि मैले यस्तो पहल लिएको हुँ’ उनले भने, ‘भाइरल हुन खोज्ने प्रवृत्तिले यतिबेला संगीत क्षेत्र बिग्रिएको छ र यसलाई जोगाउन जरुरी छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button