Main
वालिङमा इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।