Main
विचार मिल्नेसँग एकता गर्न माओवादीले उच्च स्तरीय संवाद समिति बनाउने
२१ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रले स्कुलिङ र विचार मिल्ने पार्टी र समूहहरूसँग एकता गर्न उच्च स्तरीय एकता संवाद समिति बनाउने भएको छ । काठमाडौंमा आइतबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्ष प्रचण्डले एकता संवाद समिति बनाउने प्रस्ताव गरेका हुन् । ‘अध्यक्षले विप्लवसँगको एकतालाई अलि धेरै प्राथमिकता दिनुभएको छ र खासगरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।