Main

विदेशबाट मतदान प्राविधिक र व्यावहारिक रूपमै सम्भव : विज्ञ

१५ मंसिर, लन्डन । आगामी २१ फागुनमा हुन लागेको आम निर्वाचनमा विदेशमा रहेका नेपालीलाई  व्यवस्था मिलाउन प्राविधिक र व्यावहारिक रूपमा पनि सम्भव रहेको विज्ञहरुले बताएका छन्। अन्तर–पुस्ता महिलावादी मञ्चद्वारा आइतबार आयोजित ‘आई–भोटिङमार्फत विदेशस्थित नेपालीलाई समेट्ने २०८२ को समावेशी निर्वाचनको सम्भावना’ शीर्षकमा जुम अन्तरक्रियाका सहभागीहरूले आगामी निर्वाचनमा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारले तुरुन्त नीतिगत निर्णय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button