Main
विद्या भण्डारीलाई रोक्न एमाले बैठकमै प्रस्ताव
पार्टी राजनीतिमा फर्कने तयारी गरिरहेकी पूर्वराष्ट्रपति भण्डारीका समर्थकले पोस्टर बनाएर सामाजिक सन्जालमा बाँडिरहेका छन् । पार्टी बैठकमै उनलाई रोक्ने प्रस्ताव भने अघि बढिसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।