Main

विद्यालय पोषण कार्यक्रम र शिक्षा प्रणाली सुधार

विद्यालयमा बालबालिकालाई अनिवार्य पोषण (दिउँसोको खाना) दिने व्यवस्था गर्नुपर्छ तर स्थानीयस्तरमा उत्पादन हुने खाद्यसामग्री प्रयोग गरेर। धेरैजसो स्कूलमा चाउचाउ, दुनोट, बिस्कुट जस्ता खानेकुरा दिने गरिन्छ जुन बालबालिकाको स्वास्थ्यको लागि निकै हानिकारक छन् । स्थानीयस्तरमा उब्जिएका सामग्री प्रयोग गर्‍यो भने स्थानीय किसानलाई पनि सहयोग हुन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button