Main

विद्यालय मर्ज गर्न सरकारलाई सकस

विद्यार्थी संख्या न्युन भएका विद्यालय मर्ज गर्ने सरकारको नीति छ । स्थानीय सरकारलाई त्यसैअनुसार अधिकार दिइएको छ । तर, यातायातको अभाव र घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यताले कयौँ विद्यालय मर्ज गर्न कठिन छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button