Main
विद्यालय शिक्षा विधेयक : निजी स्कुल र शिक्षकको दफामा भोलिदेखि छलफल हुने
३ वैशाख, काठमाडौं। विद्यालय शिक्षा विधेयकको ९६ वटा दफामा दफावार छलफल सकिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले मंगलबारसम्म ९६ वटा दफामा छलफल सकाएको हो । ‘आज चार वटा दफा पारित भएको छ । सबै गरेर ९६ वटा दफा सकियो । जसमध्ये १०–१२ वटा दफा पारित हुन बाँकी छ,’ समिति सचिव…
– यस समाचारको श्रोत : Online Khabar हो ।